नेप्लिज नर्सिङ एशोसिएसन यूकेको दशौं वार्षिकोत्सव भव्य (फोटो फिचर)

लण्डन । नेप्लिज नर्सिङ्ग एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सव एक विशेष समारोहको आयोजना गरी मनाएको छ । एशोसिएसनले जुम्लाको पथरखोलामा निर्माण गरिरहेको मातृशिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो । पश्चिम लण्डनको हन्स्लोस्थित प्याराडाइज ब्यांकेटिग हलमा आयोजित समारोहको अध्यक्षता एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन् । नर्सहरुले कसरी बिरामीहरुको सेवा … Continue reading नेप्लिज नर्सिङ एशोसिएसन यूकेको दशौं वार्षिकोत्सव भव्य (फोटो फिचर)